प्रचण्ड–माधव पक्षको आकस्मिक संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक केही बेरमै बस्न लागेको छ। बैठकको तयारीका लागि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दलको कार्यालयमा छलफलमा छन्।

केहीबेरमै संसदीय दलको बैठक राख्ने तयारी उनीहरुको छ।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा सर्वदलीय बैठक सुरु भयो