प्रचण्ड–माधव समुह संसद सचिवालयका महासचिवसँगको भेटघाटमा

काठमाडौं। नेकपा प्रचण्ड–माधव समुहको शीर्ष नेतृत्वले संसद सचिवालयका महासचिव भरतराज पौडेलसँग भेटघाट गरेको छ।

भेटघाटमा प्रचण्ड–माधव समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहभागी रहेका छन्। यसअघि नेताहरूले संसदीय दलको कार्यालयमा केहीबेर छ्लफल गरेका थिए। अहिले भेटघाट जारी छ।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने