काठमाडौं। सर्वोच्च अदालतले भर्खरै खारेज गरेको नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्।
तीन नेताबीच केही बेरमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भेटवार्ता हुने भएको हो। पुनस्र्थापनापछि आज ४ बजे पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ।