प्रधानमन्त्री ओली हाँस्दै संसद भवनमा प्रवेश

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन हाँस्दै संसद भवनमा प्रवेश गरेका छन्। अहिले केही बेरमा नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक शुरु हुँदै छ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई पनि संसद भवन पुगिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली