प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं। सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो।

सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बसेको हो।