प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।

आजको बैठकमा रहेका कार्यसूचीहरुलाइ अगाडी नबढाउन र संवैधानिक परिषद् सम्बनिध अध्यादेश फिर्ता गर्न माग गर्दै सांसदहरु नारावाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो।

सभामुख अग्नीप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित भएको जानकारि दिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि