प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छः डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए। संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्।