फेरि बढ्यो सुनको मूल्य,कति पुग्यो?

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

आइतबार प्रतितोला ८६ हजार १ रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेर १ हजार २६५ रुपैयामा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो, तोलको कति?