माधव नेपाल पक्ष छलफलमा

काठमाडौं। एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्।

नेकपाको प्रचण्ड–माधव पक्षले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन्। एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ।