भारतको कलकत्तामा एक भवनमा आगलागी हुँदाा ९ जनाको मृत्यु भएको छ।
भवनको १३ औं तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो।
घटना कलकताको स्ट्रेन्ड रोड नजिकै भएको थियो। आगो अहिले नियन्त्रणमा आएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
West Bengal: Fire breaks out on the 13th floor of a multi- storey building at Strand road in Kolkata. 8 fire tenders reach the spot. More details awaited pic.twitter.com/DLzrmBZDkF
— ANI (@ANI) March 8, 2021