भारतको मल्टी स्टोर भवनमा भीषण आगलागी, ९ जनाको मृत्यु

भारतको कलकत्तामा एक भवनमा आगलागी हुँदाा ९ जनाको मृत्यु भएको छ।

भवनको १३ औं तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो।

घटना कलकताको स्ट्रेन्ड रोड नजिकै भएको थियो। आगो अहिले नियन्त्रणमा आएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

अन्य सम्बन्धित समाचार:  भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित थपिए