एसईई परीक्षा जेठ १३ गतेदेखि हुने

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ।

२०७७ सालको एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने भएको जाइएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने