रघुजी पन्तविरुद्ध कोमल वलीले दायर गरिन् गालीबेइज्जतीको मुद्दा

काठमाडौं। राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन्। जिल्ला अदालत काठमाडौमा सांसद वलीले क्षतिपुर्ति माग दावी गर्दै मुद्दा दायर गरेकी जनाइएको छ।

नेता पन्तले केही दिनअघि सारी सर्लक्क फर्काएर गोडा पिडुला देखाएर पोइल जान पाउँ भनेपछि संसद भइन् भनी टिप्पणी गरेका थिए। उक्त टिप्पणीले आफ्नो गाली वेइज्जती गरेको दावी निवेदनमा गरिएको छ। उनले मुलुकी फौजदारी संहिता ३५ अनुसार कारवाही गर्नुपर्ने माग गरेकी छन्।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य सामाग्री लिन बेइजिङ जाँदै वाइडबडी