देउवापछि प्रचण्डले डा.बाबुराम भट्टराईलाई भटे

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन्।

देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए। त्यसपछि उनी भट्टराई भेटन गएका हुन्।

अन्य सम्बन्धित समाचार:  केपी ओली प्रधानमन्त्री नियुक्त