माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ। पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफलका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको जनाइएको छ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुनेछ। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र ब्युँत्याएछिको माओवादी केन्द्रको यो दोस्रो बैठक हो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको शपथ आज