शिवरात्रिका दिन काठमाडौंका यी सडकमा सवारी साधन चलाउन नपाइने

काठमाडौं।  शिवरात्रिका दिन पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ। देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन्। भक्तजनहरु काठमाडौं आईरहदाँ पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भएकाले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली करिडोरको निर्माण तीव्र