प्रधानमन्त्री ओली १५ मिनेट अघि नै संसद्मा आइपुगे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा बैठक बस्ने समयभन्दा १५ मिनेट अघि नै संसद् भवनमा आइपुगेका छन्। प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक आज बस्दै छ। तर, प्रधानमन्त्री ओली भने १२ः४५ मै संसद् भवनमा आइपुगेका हुन्।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारका लागि दाबी पेस भएन: राष्ट्रपति कार्यालय