प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापनापछिको दोस्रो बैठक सुरु भएको छ। उक्त प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुने कार्यसूची छ।

शोक प्रस्ताव पारित भएर आजको बैठक सकिने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायोः प्रधानमन्त्री ओली