जसपा र माओवादी केन्द्रबीच मिलेन कुरा

काठमाडौं। जनता समाजवादी पार्टी र नेकपा माओवादीबीच सत्ता समीकरणका लागि छलफल भएको थियो। तर उक्त छलफलमा कुनै कुरामा सहमति नभएको जनाइएको छ।

जसपा नेपालका नेताहरुले आफूहरुले मात्र सहयोग गरेर माओवादी केन्द्रको नेतृत्वमा सरकार नबन्ने भएकाले पहिला काँग्रेससँग कुरा मिलाउन सुझाव दिएको जसपा नेपालका एक नेताले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रदेश प्रमुखलाई जनमोर्चा सांसद थापाले पठाए तटस्थ रहेको पत्र