माधव नेपाल आफू पक्षीय स्थायी कमिटी सदस्यसँग छलफलमा

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहका स्थायी कमिटी सदस्यहरुको भेला कोटेश्वरमा सुरु भएको छ। नेपाल निवासमा सुरु भएको भेलामा एमालेमा अपनाउने रणनीतिका विषयमा छलफल हुने जनाइएको छ।

आज आफ्नो समुहका १३ जना स्थायी कमिटी सदस्यहरुलाई बोलाएर नेता नेपालले छलफल गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

अन्य सम्बन्धित समाचार:  शीतल निवास पुगेर महन्थ र राजेन्द्रको राष्ट्रपतिलाइ आग्रह– उपेन्द्र आए वैधता नदिनू