‘ओली हटाऊ देश बचाऊ’ भन्ने डा. बाबुराम ओली भेट्न बालुवाटारमा

काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट मार्फत– ओली हटाऊ देश बचाऊ भन्ने टिप्पणी गरेका थिए। उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन्।

सधैँ प्रधानमन्त्री ओलीको आलोचना गर्ने डा. भट्टराई आज भने प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका छन्।

अन्य सम्बन्धित समाचार:  पार्टी फुट्ने भयो, पैसाको झोलासहित घरदैलो गर्दैछन्ः जसपा नेता पाण्डे