कुखुराका चल्लालाई न्यायो पार्न हिटर बालेर सुत्दा एक जनाको मृत्यु

माेटरसाइकल

बैतडी।  बैतडीमा घरभित्रै निस्सासिएर एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउदको मृत्यु भएको जनाइएको छ।

यस्तै उनकी २० वर्षीया भतिजी सरिता साउद बेहोस भएकी छन्। बुधबार राति घरभित्रको एक कोठामा कुखुराका चल्लालाई न्यायो बनाउन उनीहरूले हिटर बालेर थिए। हिटर बालेर सुतेका उनीहरू बिहान बेहोस अवस्थामा फेला परेका थिए।

अन्य सम्बन्धित समाचार:  न्यायिक व्यक्तित्व गुमायौः सर्वोच्च