इजिप्टको कपडा उद्योगमा भीषण आगलागी

इजिप्टमा भएको भीषण आगलागी भएको छ। इजिप्टको एक कपडा उद्योगमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीले दिएको खबर अनुसार इजिप्टको राजधानी कायरोको पूर्वी भागमा रहेको एक कपडा उद्योगमा आगलागी भएको हाे। आगलागीमा परी २४ जना घाइते भएका छन्।

४ वडा भवनमा आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि १२ वटा बारुण यन्त्र खटिएका थिए। आग लागिको कारण नखुलेको र सुरक्षा संयन्त्रलाई जाँको जिम्मा दिइएको एएफपीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  इजरायल–प्यालेस्टाइन हानाहान जारी