प्रधानमन्त्री बन्न हतार छैन तर परिस्थिति आए पछि हट्दिनः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको बताउँदै हतारमा निर्णय नगर्ने बताए।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जान कांग्रेस हतारिने तथा लोभिने काम गर्न नहुने जानकारी दिए। उनले परिस्थिती आए सत्तामा जान पछि नहट्ने पनि बताए। उनले भने, तर परिस्थिती आउँदा भाग्ने अवस्था पनि छैन, पछि हट्दिन।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा सर्वदलीय बैठक सुरु भयो