सुनको मुल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं। आइतबार सुनको मुल्यमा बृद्धि भएको छ। चाँदकिो मूल्य भने स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ।

त्यसैगरी आज चाँदी भने आज स्थिर रहदै प्रतितोला १२ सय ७० मै कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो, तोलको कति?