सिरहा मालपोत कार्यालयमा बम विस्फोटः ६ जना घाइते

सिरहा। सिरहास्थित मालपोत कार्यालय लहानमा बम विस्फोट भएको छ। लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले बताए।

प्रहरीका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भी रहेको छ।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित