माओवादी केन्द्रको बैठक सम्पन्न, के के भए निर्णय?

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ। आज बसेको बैठकमा राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ भएको छ। बाँकी तय भएको एजेण्डाहरुमाथि भोली बस्ने बैठकमा छलफल गरिने जनाइएको छ।

उक्त बैठकमा राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, त्यसमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीबीच एकीकरण लगायतका एजेण्डा तय भएका थिए।