नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।

माओवादीको केन्द्रीय कमिटी बैठक सकेर प्रचण्ड एमाले नेता नेपाललाई भेट्न गएका हुन्। प्रचण्डसँगै माओवादीको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि नेपाल निवास पुगेका छन्। प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारसँग निहुँ खोज्दिनँः सभापति देउवा