माओवादीको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु भएको छ। उक्त बैठकमा विभिन्न ६ वटा एजेण्डामाथि छलफल गर्ने कार्यसूची छ।

आइतबारको बैठकमा प्रदेश र केन्द्रीय कार्यलयका तर्फबाट नेताहरुले रिर्पोटिङ गरेका थिए। आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’