कुरा मिलेन, फेरि छलफल हुन्छः भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले आजको वार्ताबाट कुरा नमिलेको बताए। नेता रावलले धुम्बारहीस्थित पार्टी कार्यलयमा आज भएको वार्ताबाट कुनै पनि निष्कर्ष नआएको जानकारी दिए।

वार्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज कुरा मिलेन, फेरी छलफल हुन्छ, समय तय भएको छैन।’ उनले अध्यक्ष ओलीले फागनु २८ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको अडान फिर्ता लिनुपर्ने अडान राखेको भीम रावलले जानकारी गराएका छन्।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली