काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु भएको छ। सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग भएको छलफलबारे जानकारी दिन यो पक्षले नेताहरुलाई बोलाएको हो।
भेला बानेश्वरमा भर्खरै सुरु भएको छ।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020