माधव नेपाल पक्षको केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु

काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु भएको छ। सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग भएको छलफलबारे जानकारी दिन यो पक्षले नेताहरुलाई बोलाएको हो।

भेला बानेश्वरमा भर्खरै सुरु भएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै