वामदेव समूहको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं। नेकपा पार्टाी एकता अपिभयानको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजेपछि बल्खुमा रहेको एक पार्टी प्यालेसमा बैठक बस्न लागेको गौतमको सचिवालयले जनाएको छ।

नेकपा विभाजित अवस्थामा पुगेपछि गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका थिए।

नेकपापछि अहिले एमाले नै फुटको अवस्थामा पुगेको भए पनि गौतमले भने एकता अभियान जारी राखेका छन्।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली