काठमाडौं। प्रधामनन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम एमालेको माधव नेपाल–झलनाथ खनाल समुहले बहिष्कार गरेको छ।
प्रधामनन्त्री निवास बलुवाटारमा आज बिहान आयोजना गरेको सो चियापनमा असन्तुष्टि जनाउँदै नेपाल–खनाल समुहले बहिष्कार गरेको हो।