यो पार्टीमा गुट सुरू गर्ने केपी ओली हुन्ः नेता खनाल

काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनालले नेकपा एमालेमा गुट सुरू गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको बताए।

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “यो पार्टीमा गुट सुरु गर्ने केपी ओली हुन् । मदन भण्डारी फाउन्डेसनमार्फत उहाँले नै हो गुट सुरू गरेको।” पार्टीमा समस्या पनि ओलीकै कारण आएको नेता खनालले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  माओवादीले स्थायी कमिटी बैठक बोलायो