जसपाको केन्द्रीय कार्यकारीणी समितिको बैठक स्थगित

काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठक स्थगित भएको छ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले बताए।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली