गुटगत भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दल बैठकको निर्णय

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।

आज बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले बताए।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै