साउदीमा नेपाली कामदारको माग, तलब कति?

काठमाडौं। साउदीको जीजान सहरमा रहेको मोहमेद अब्दुल एजीज मोहमद अल फेयेज स्ताब्लीजमेन्ट कम्पनीले नेपाली कामदारको माग गरेको छ। कम्पनीले लेबर कामका लागि ५० जना पुरुष कामदारको माग गरेको जनाइएको छ।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले तलब खान बस्न सहित ४७ हजार बढि पाउने छन्। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ।

करार अवधि २ वर्षे रहेको छ। जान चाहने इच्छुक कामदारले फरेभर हुमन रेस्योकी सोलुसन प्रालिमा चैत्र ११ गते देखि १९ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?