नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा एमाले नेपाल–खनाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ। बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन्।

भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा