जंगी अड्डा परिसरमा रहेको आर्मी असिफर्स क्लबमा आगलागी

आगलागी

काठमाडौं। नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आगो लागेको छ। क्लबको साउना रुममा बिजुली सर्ट भएर आगो लागेको जनाइएको छ।

नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन्।

अन्य सम्बन्धित समाचार:  हात्तीको आक्रमणबाट किसानको मृत्यु