नेपाल–खनाल समुहले चैत ७ गतेको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने

काठमाडौं। नेकपा एमालेकाे नेपाल–खनाल समुहले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ मा बोलाएको केन्द्रीय समिति बैठकमा नजाने जनाएको छ। आज राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले चैत सात गतेको बैठक बस्नै सम्भव नरहेको भन्दै आफुहरु नजाने प्रस्ट पारेका हुन्।

नेता भट्टराईले पार्टी विधान अनुसार मात्रै संसदीय बोर्ड गठन गर्नुपर्ने भएपनि ओलीले उक्त बोर्ड हुकुमी शैलीमा गठन गरेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै