प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम रहेको छ। संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन।

सर्वोच्चको फैसलाले प्रतिनिधि सभा व्युँतिए पनि सरकारले ‘विजनेश’ दिएको छैन।