प्रधानमन्त्री ओलीले राजीनामा माग्नेलाई दिए चुनौती

काठमाडौं। प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन्।

आज बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो चुनौती दिएका हुन्। उनले नेता माधवकुमार नेपाललाई लक्षित गर्दै ुआफूसँग हारेको मान्छेले फेरि किन अध्यक्ष मागेको? भन्दै प्रश्न गरे।

अन्य सम्बन्धित समाचार:  सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँः प्रचण्ड