बोहोराटारमा पौडेल समुहको भेला

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

आज आफ्नै निवास बोहोराटारमा राखेको बैठकमा पार्टी नेतृत्वको कार्यशैलीको विषयमा छलफल हुने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै