नेपाली कांग्रेसको बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको बैठक आज दिउँसो २ बजे बस्दैछ। पार्टी कार्यालयमा बस्ने बैठकमा आज नयाँ सरकार निर्माणका लागि महत्वपुर्ण छलफल हुने जनाइएको छ।

बैठकमा पूर्व पदाधिकारी तथा पदाधिकारी सहभागी हुने बताइएको छ। स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा औपचारिक प्रस्ताव गरिनेछ।

अन्य सम्बन्धित समाचार:  एमाले प्रवेश गरेका माओवादी सांसद पदमुक्त