मन्त्रिपरिषद्का ४ बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं। सरकारले फागुन १९ गते यता बसेका मन्त्रिपरिषद्का चारवटा बैठकका निर्णय एकैपटक सार्वजनिक गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय