नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं। नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। अहिले कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको जनाइएको छ।

समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ। उक्त समूहको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह