वसन्पुरबाट होलीमा उच्छृंखल गतिविधि गर्नेहरू पक्राउ

काठमाडौं। फागु होली पर्वमा उच्छृंखल गतिविधि गर्नेलाई पक्राउ परेका छन्। काठमाडौंको वसन्तपुर क्षेत्रमा अवाञ्छित गतिविधि गरेपछि प्रहरीले केहीलाई पक्राउ गरेको जनाइएको छ। उनीहरूले पानी छ्याप्ने, जबर्जस्ती रंग दल्ने लगायका कार्य गरेको प्रहरीले जनाएको छ।

साथै अवाञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चमा पुनः सेवा शुरु