विद्यालय बन्द गर्ने सरकारको तयारी

काठमाडौं। विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ। यसैबीच सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ।

वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ।’

अन्य सम्बन्धित समाचार:  दुईजना कर्मचारी र चार सांसद बाहेक सबैको कोरोना रिपोर्ट नेगेटिभ