माधव नेपाल र डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ।  

न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउने आदेश दिएको जनाइएको छ।

 

अन्य सम्बन्धित समाचार:  आत्मसमर्पण क्रान्तिप्रति गद्दारी होः घनश्याम भुसाल