प्रधानमन्त्री ओली रंगशाला पुगे

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन्।

त्रिदेशीय फुटबल प्रयोगिताअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका हुन्। आज नेपाल र बंगलादेशबीच उपाधि भिडन्त हुँदै छ।

अन्य सम्बन्धित समाचार:  जसपामा विवाद बढेपछि ठाकुर र यादवबीच वार्ता हुँदै