त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपालको दोश्रो गोल

काठमाडौं। त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो गोल गरेको छ। दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका हुन्।

यसअघि १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए। पहिलो हाफमा स्कोर बोर्डमा २–० सहित नेपालले अग्रता लिएको हो।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिग: पोखरा र चितवनलाई प्लेअफको दवाव